|
फाइल

काठमाडौं : एसिया कपमा पाकिस्तानका महत्वपूर्ण ब्याट्सम्यान मोहम्मद रिजवान आउट भएका छन्। लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन्।

रिजवानले ५० बलमा ४४ रन बनाए। उनले खेलमा ६ चौका बनाएका थिए। 

करण केसीले पहिलो विकेट ५.३ ओभरमा पाकिस्तानका फखर जमानलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् भने अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले रन आउट गरेका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.