काठमाडौं :काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले बुधबार अफगानिस्तानसँग खेल्दैछ। खेल श्रीलंकाको कोलोम्बोमा दिउँसो पौने २ बजे शुरु हुनेछ।
यसअघि नेपालमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो। नेपाल घरेलु टोली श्रीलंकासँग ३–० को सेटमा पराजित बनेको हो। त्यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई हराउँदै प्रतियोगितामा शानदार सुरुआत गरेको थियो।
प्रतियोगिताको तेस्रो खेलमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।