|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूत एचई दनाइली म्युवलीबीच शिष्टाचार भेट भएको छ।

राजदूत म्युवली प्रधानमन्त्रीलाई भेट्न उनको निवास बालुवाटार पुगेकी हुन्।

भेटमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.