|

विराटनगर : गठबन्धनको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै नेपाली काङ्ग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्। आज बसेको संसदीय दलको बैठकपछि उनले राजीनामा दिएका हुन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा शेखर पक्षका सांसद केदार कार्की नियुक्त भएका छन्।  प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीलाई नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ गरी ४७ सांसदको समर्थन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.