|

इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई लिएर प्यालेस्टाइनलाई समर्थन गर्दै हजारौँ मोरोक्कनवासी सडकमा उत्रिएका छन्।

उनीहरूले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। हजारौँ मोरोक्कनवासी प्यालेस्टाइनको समर्थन गर्दै रबात शहरको सडकमा उत्रिएका थिए। उनीहरूले प्यालेस्टानइनको  झण्डा बोकेर प्रदर्शन गरेका थिए।

उनीहरूले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.