|

काठमाडौं : धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । 

बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ

भूकम्प काठमाडौंसहित आसपासका जिल्लामा समेत महशुस गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.