|

महोत्तरी : जिल्लामा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ। सोनमा गाउँपालिका ३ मरहा खोलामा करिब ६ महिनाको नवजात शिशु मृत फेला परेको महोत्तरीको प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

उनका अनुसार नवजात शिशु कसले फालेको खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.