|

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। 

आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको  लिस्तिकोट केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। 

नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पको महशुस काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा पनि गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.