|

काठमाडौं : आज किरातीहरूले टुँडिखेलमा साकेला नाच्दै उधौली मनाएका छन्। प्रत्येक वर्ष बाली भित्र्याइसकेपछि बा नयाँ अन्न प्रयोग गर्नुपूर्व प्रकृतिलाई धन्यवाद दिँदै साकेला नाच्ने गरिन्छ।

काठमाडौंको टुँडिखेलमा उपत्यकामा विभिन्न जिल्लाबाट बस्दै आएका किरातहरू जम्मा भएर परम्परागत पोसाकमा सजिएर गोलो घेरा बनाएर ढोल बजाएर साकेला नाचेका हुन्।

केही तस्वीर झलकहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.