|

काठमाडौं : वसन्त थापा र शान्तीश्री परियारको स्वरमा अरे भैया बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत पनि गायक थापाकै रहेको छ। भिडियो निर्देशक सुनिल क्षेत्री र नायिका केकी अधिकारीको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन्।

गीतको म्युजिक भिडियो स्मिता स्नेहा इन्टरटेन्मेन्टको युट्युब च्यालनमार्फत सार्वजनिक भएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.