|

काठमाडौं : प्रतिनिधिसभाका सांसद प्रभु साहले जो पनि लुटमै व्यस्त रहेका टिप्पणी गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थतन्त्रको अवस्था जर्जर रहेको भन्दै सबै लुटमा व्यस्त देखिएको बताए। 

सांसद साहले बैंक तथा वित्तीय संस्थाले पनि जनतालाई लुटिरहेको आरोप लगाए। ‘जो पनि लुटमै व्यस्त छ। बैंकले मनोमानी ब्याज बढाएर, अनावश्यक शुल्क वृद्धि गराएको छ। लघुवित्तको हेर्‍यो १० करोडबाट सुरु भएका लघुवित्तहरू पाँच वर्षमै पाँच खर्बमा पुगेका हुन्छन्’, उनले भने । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.