|

काठमाडौँ : काठमाडौँको एक होटलमा महिला मृत भेटिएकी छिन्।

काठमाडौँ महानगरपालिका ९ स्थित एक होटलमा आज ती महिला मृत फेला परेको र घटना प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको छ।
  
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भूपेन्द्र खत्रीले महिला मृत भेटिएको पुष्टी गरेका छन्। 

महिलाको पहिचान खुलेको छैन। उनी एक जना पुरुषसँग होटलमा गएको पाइएको छ। ती पुरुष भने सम्पर्कमा नरहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.