|

काठमाडौं  :   टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई पहिलो सफलता मिलेको छ।

नामिबियाविरुद्ध नेपालका करण केसीले पहिलो विकेट हात पारेका हुन्। २० रन बनााएर खेलिरहेका माइकल भान लिङगेन केसीको बलमा गुलशन झाले क्याच गरेका हुन्।

​६ ओभरको खेल सकिँदा नामिबियाले ३९ रन बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.