|

काठमाडौं  : मिटरब्याज पीडितहरूले राजधानीमा सिट्ठी जुलुस निकालेर प्रदर्शन गरेका छन्। बिहीबार दिउँसो पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन्।

देशका विभिन्न स्थानबाट न्याका लागि भनेर २३ दिनसम्म पैदलै हिँडेर उनीहरू काठमाडौं आएर आन्दोलनरत छन्। उनीहरूले सरकारसमक्ष विभिन्न ६ बुँदे माग अघि सारेका छन्।

सरकारसँग पटक-पटक वार्ता भए पनि बिनानिष्कर्ष टुंगिएकाले उनीहरूले आन्दोलन जारी राखेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.