|

काठमाडौं : झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा शनिबार चर्च ब्वाइज युनाइटेड र आयोजक झापा-११ बीच प्रतिस्पर्धा हुँदैछ । 

विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग खेल्नेछ। 

यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइसकेको छ।

विजेता टोलीले १३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ७ लाख रुपैयाँ हात पार्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.