|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्रीले  शपथग्रहण गरेका छन्।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ लिएका हुन्। त्यस्तै, जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा शपथ खुवाइएको हो। जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.