|

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्दोलन गर्दै आएको नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघले आज पनि काठमाडौँमा प्रदर्शन गरेको छ।

मन्त्री लामिछानेको राजीनामा माग्दै आज नेविसंघले शंकरदेव क्याम्पस अगाडि मसाल जुलससहित गृहमन्त्रीको पुत्ला जलाएका छ्न्।


तस्वीरहरू

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.