|
फाइल तस्विर

काठमाडौं : प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बुधबार बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री रवि लामिछाने पनि जानेछन्।

गृह मन्त्रालयको कामकारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई डाकेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। 

बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.