|

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा सन्दीप जोराले अर्धशतक हानेका छन्।

नेपालका ब्याट्सम्यानमाथि यूएईका बलर हावि भइरहेका छन्। 

उनले ४० बलमा चार चौका र दुई छक्काको मद्दतले  जोराले अर्धशतक हानेका हुन्।

अहिलेसम्म नेपालका पाँच वटा विकेट गुमाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.