|

काठमाडौं : धोबीखोला कोरिडोरको रातोपुल र कालोपुलबीचको खण्ड अहिले बेगम बेली फूल ढकमक्क फूलेका छन्। धोबीखोला किनारको यो खण्डमा विभिन्न रंगका बेगमबेली फूलेका छन्।

रङ्गिचङ्गी फूलेका बेगमबेली ले प्रदूषित धोबी खोला किनार सुन्दर देखिएको छ।वसन्त ऋतुको यो समयमा बेगम बेलीसँगै अन्य फूलहरूले खोला किनार सडक किनार हरू मनमोहक देखिन्छ। काठमाडौं महानगरले सुरु गरेको धोबी खोला सरसफाइ अभियानले पनि खोला केही हद सम्म सफा देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.