|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने प्रक्रिया शुरु गरेका छन्। प्रतिनिधि सभाको सोमवारको दोस्रो बैठकमा आफूले अवरोधकाबीच आज पनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालको भनाई थियो।

उनले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको छ। प्रधानमन्त्री दाहालले सरकारले सबै क्षेत्रमा आशा जगाएको दाबी गरे।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.