|

काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मन भित्रको अन्तरब्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुने बताएका छन्।

शनिवार ललितपुरको एक कार्यक्रममा उनले यस्तो बताउका हुन्। न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ–नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उनले पुस्तकले सामाजिक यथार्थलाई चित्रण गरेको बताए। 

उनले शारदा श्रेष्ठ निष्ठावान, कर्तव्यपरायण, शाहस, निडर व्यक्तित्व रहेको बताए। उनले पुस्तकमा तत्कालीन अवस्थाका अदालतको कार्यशैली, कार्यवातावरण र प्रवेशको चित्रण रहेको उल्लेख गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.