|

काठमाडौं : सरकारले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएकाे छ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारे जानकारी गराएका हुन्। 

यसैगरी सिम्रौनगढलाई विशेष संरक्षण गर्ने घोषणा पनि सरकारको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.