|

नयाँ दिल्लीको एयरपोर्टमा छतको एक भाग भत्किँदा एक जनाको मृत्यु भएको छ। अन्य केही घाइते भएका छन्। अविरल वर्षाका बीच विमानस्थलको टर्मिनल–१ को छतमा विभिन्न ठाउँबाट पानी चुहिएर दुर्घटना भएको हो।

फसेकाहरूलाई बाहिर निकालेर स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारी वर्षाको बीचमा घटनापछि, विमानस्थलमा सबै सञ्चालनहरू केही समयसम्म अस्थायी रूपमा स्थगित गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.