|

काठमाडौं : साबिक विजेता इटाली युरोकपको अन्तिम १६ बाटै बाहिरिएको छ।

ओलम्पियास्ट्याडियन शनिबार राति सम्पन्न खेलमा इटाली स्विट्जरल्यान्डसँग २–० गोलअन्तरले पराजित भएको हो

स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए। जतिसँगै स्विजरल्याण्ड  युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। 

अब क्वाटरफाइनलमा स्विजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.