|
फोटोहरूः रासस

काठमाडौं : अविरल वर्षापछिको बाढीपहिरोमा दुई दिनमा ४९ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले संकलन गरेको तथ्याङ्क अनुसार साउन २७ देखि २९ गतेको दिउँसो १ बजेसम्म ४९ जनाको मृत्यु भएको हो। जसमा सबैभन्दा धेरै सुनसरी जिल्लामा ८ जनाको मृत्यु भएको छ। 

कुन जिल्लामा कति मानवीय क्षति भयो? नेपालको नक्सामा हेर्नुस्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.