काठमाडौं : शिक्षा ऐन लगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू २१ दिन देखि सडक आन्दोलनमा छन्। शिक्षक महासंघको नेतृत्वमा सुरु गरिएको सो आन्दोलनले अहिले सम्म हिंसात्मक रुप भने लिएको छैन।
शिक्षकहरू अहिले माइतीघर मण्डलदेखि नयाँबानेश्वरसम्मै सडक भरी छरिएर गीत गाउँदै, नाच्दै माग सम्बोधन हुने आशमा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।