|

काठमाडौं : स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा बिहान ७ बजेदेखि मतदन भइरहेको छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका कुल १३६ स्थानीय तहमा मतदान भइरहेको हो।

प्रदेश नं. २ मा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन्।

बाँकी ६ वटा प्रदेशमा दुई चरणमा गरेर निर्वाचन भइसकेको छ।

 

रियलटाइम हाइलाइटस्

१२:५५
१०:१३

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.