|

  • महेश्वर अधिकारी

बारा : बाराको चुरियामाई मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। नयाँ सवारी साधन खरिद गरेपछि चुरियामाई मन्दिर गएर पूजा गर्ने चलन छ।

मकवानपुरसँगको सीमामा पर्ने यस मन्दिरमा दसैंका बेला विशेष चहलपहल हुनेगर्छ। यहाँ बोका, कुखुरा बलि चढाएर पूजा गर्ने चलन छ।

हेर्नुस् तस्बिरहरु :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.