|

काठमाडौं : मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणाम आएको छ। यो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता लालबाबु पण्डितले ५ हजार ३१२ मत ल्याएर अग्रता कायम गरेका छन्।

पण्डितले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पछाडि पारेका छन्। कोइरालाले ४ हजार ४ ९६ मत ल्याएका छन्।

यहाँ लालबाबु पण्डितले ८ सय १६ मतको अग्रता लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.