|

मकवानपुर : क्षेत्र न‌ं. १ मा वाम गठबन्धनका उम्मेदवार कृष्णप्रसाद दाहाल विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार कमल थापा ६ हजार ७२ मत अन्तरले पराजित भएका हुन्।

एमाले उम्मेदवार दाहालले ४० हजार ६३० मत ल्याए भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थापाले ३४ हजार ५५८ मत पाए।

पराजित थापा राप्रपाका अध्यक्ष हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.