|

रोल्पा : वामगठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका नेता वर्षमान पुन प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनी दोब्बरभन्दा बढी मत अन्तरले विजयी भएका हुन्।

पुनले ४० हजार ६४७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धन तथा कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १९ हजार ९०७ मत ल्याए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.