|

काठमाडौं : विश्वकप छनोटको पहिलो खेलमा आयोजक जिम्बावेले नेपालविरुद्ध ४३ ओभर २ बलमा ३ सय रनको स्कोर पार गरेको छ। 

जिम्बावेका लागि ब्रान्डन टेलरले नटआउट बनाएर खेलिरहेका छन्। जिम्बावेका ४ खेलाडिले अर्धशतक बनाएका छन्। 

नेपालले जिम्बावेका ४ खेलाडीलाई पवेलियन फर्काएको छ। 

नेपालको बलिङ चल्न सकेको छैन। 

जिम्बावेले १ सय रन १२ ओभरमा बनाएको थियो। त्यसपछि २ सय रन बनाउन ३१ ओभर खेलेको थियो। ३ सय रन बनाउन उनलाई ४३ ओभर मात्रै खेल्न पुग्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.