|

काठमाडौं : स्थानीय सरकारले स्वास्थ्यकर्मीको तलबभत्ता रोकेर ६२ करोड रुपैयाँ सडक निर्माणमा लगाएको खुलेको छ। स्वास्थ्य मन्त्रालयले पठाएको रकम अपुग भएको भन्दै स्थानीय सरकारले पटक पटक केन्द्रसँग रकम मागेपछि तथ्य खुलेको हो।

सरकारले जिल्लामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई स्थानीय तहको जिम्मा लगाएको थियो। तर, स्थानीय तहले स्वास्थ्यको अधिकार बझ्न नसक्दा अधिकांश बजेट विकास निर्माणमा लगाएको पाइएको छ। स्थानीय सरकारले स्वास्थ्य क्षेत्र बुझ्ना नसक्दा समस्या आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुझाइ छ।

स्वास्थ्य मन्त्रलयको मागअनुसारअथए मन्त्रालयले ०७५/७५ मा ४६ अर्ब ६८ करोडको सिलिङ दिएको थियो। जसमा १४ अर्ब २० करोड स्थानीयमा गएको थियो। केन्द्रले ३१ अर्ब ७१ करोड राखेको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.