|

रुसमा जारी फिफा विश्वकपमा मोरक्को र इरान प्रतिस्पर्धा गरिरहेका छन्। ग्रुप बी मा रहेका यी दुई देशबीच प्रतिस्पर्धात्मक खेल भइरहेको छ। 

पहिलो हाफमा यी दुई देशमध्ये कसैले पनि गोल गर्न सकेका छैनन्। 

दुवै देशले नौ-नौ पटक गोल गर्ने मौका पाएपनि बललाई जाली चुमाउन सकेनन्। 

यो खेलमा मोरक्कोले इरानको भन्दा राम्रो प्रदर्शन गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.