|

भक्तपुर : देशभर शुक्रबार धान दिवस बनाइँदैछ। धान दिवसको अवसरमा विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरी धान दिवस बनाइयो। त्यही नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरमा धान रोपेर धान दिवस मनाए।

 धान दिवसको अवसरमा शुक्रबार भक्तपुरको चागुनारायण नगरपालिका खरिपाटीमा पूर्वप्रधानमन्त्री देउवाले धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन्। रोपाईं कार्यक्रममा उनले धान दिवस नेपालको इतिहाससँग जोडिएको संस्कृति भएकाले यसलाई बचाइराख्नुपर्ने बताए। असार १५ लाई नेपालीहरूले दही चिउरा खाएर रोपाई‌ंको समयमा खर्च भएको शक्ति परिपुर्ती गर्ने पर्वको रूपमा पनि लिइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.