|

काठमाडौं :  केही दिनदेखि यता लगातार सुनको मूल्य ओरालो लागिरहेको छ।

सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँ घटेर तोलामा ७० हजार २ सयमा कारोबार भइरहेको छ। तेजाबी सुन ६९  हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ ।

त्यसैगरी, आइतबार र सोमबार ७० हजार ४ सयमा कारोबार भएको  छापावाल सुन र    ७० हजार १ सय रुपैयाँमा तेजाबी सुन कारोबार भएको  थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.