|

मेसिन रेडेबल पार्सपोट अब सेवाग्राहीले चाहेकै दिन पाउने भएका छन् ।  राहादानी  विभागले सेवाग्राहीको अवश्यकतालाइ ध्यानमा राखी एक दिनमै राहादानी उपलब्ध गराउने तयारी गरेको हो ।

 सेवाग्राहीले आवेदन दिएकै दिन बढी मुल्य लिएर राहादानी उपल्ब्ध गराउन  राहादानी विभागले गृहकार्य अगाडी बढाएको हो ।

ग्रहाकको आवश्यकता अनुसार एकै दीनमा एमआरपी दीन तयारी भइरहेको छ द्रुत सेवाको शुल्क  के कति लिने भन्नेबारे टुंगो लागेको छैन विभागका महानिर्देशक लोकबहादुर चन्दले भने ‘ सेवाग्राहीबाट बढी शुल्क लिने उद्देश्य होइन’ सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने प्रयास मात्र हो ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.