|

बारा : सामाजिक सुरक्षा भत्ता लिन पुगेका ज्येष्ठ नागरिक, एकल महिला तथा अपागंता भएकाहरु चिसै भुईंमा बस्न बाध्य भएका छन्। निजगढ नगरपालिकाले चैत्रमा दिने चौमासिक भत्ता लकडाउनका कारण उनीहरुले पाउन सकेका थिएनन्।

लकडाउनको समयमा सवारीसाधान चलाउन नपाउने भए पनि अटो चढेर बुढाबुढी बैंकमै पुगेका थिए। बैंकमा एकैपटक ठूलो संख्यामा भत्ता लिन पुगेपछि बैंकले बाहिर नै राखेर कर्मचारीमार्फत चेक लिएर वितरण गरेको थियो। भत्ता लिन सेवाग्राही सिमेन्टको चिसो भुईंमा बसिरहेका देखिन्थे 

हेर्नुस् फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.