भीमनारायण गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड क्लब झापालाई
धनकुटा : १६ औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले उचालेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई ३-० गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड क्ल...