१२ असार २०८१, बुधबार (Wednesday, 26 June, 2024)

कालिकोट

  • तीन दिनदेखि सुत्केरी व्यथाले च्यापेकी महिलाको हेलिकोप्टरमार्फत उद्दार

    कालिकोट : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका-५ मेहलमुडीकी १७ वर्षीया सोशिता बमको हेलिकोप्टरबाट उद्दार गरिएको छ। तिनदिनदेखि सुत्केरी व्‍यथाले च्यापेकी बमको नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो। तीन दिनदेखि सुत्केरी व्‍यथा लागेकोले स्थानीय स्वास्थ्य च...

  • नेकपा नेताको बदमासी : पहिले फकाएर बिहे गरे, अहिले घरबाट निकाले

    कालिकोट : नेपाल कम्प्युनिष्ट पार्टी कार्यालय कालिकोट सचिव दानबहादुर शाहीले कान्छी श्रीमतीलाई घर निकाला गरेका छन् ।  ११ महिना अघि विवाह गरे घर भित्र्याएकी सान्नीत्रिवेणी गाउँपालिका–१ माइती भएकी २० वर्षीया गीताकुमारी जैसीलाई तीन महिनाको छोरोसहित उनले घर...

  • अंग्रेजीमा पढाइ हुन थालेपछि निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना

    कालिकोटः महावै गाउँपापलिका २ को तिला आधारभूत विद्यालय पादमघाटमा निजी स्कुलमा पढिरहेका विद्यार्थी भर्ना हुँदा विद्यालयमा कक्षा कोठाको अभाव भएको छ। इसिडीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन हुन थालेपछि विद्यार्थीको चाप बढेको हो। कक्ष...

  • पिलीमा युद्ध पर्यटकीय क्षेत्र बनाउन संरचना निर्माण हुँदै

    कालिकोटः खाँडाचक्र नगरपालिका ७ पिलीमा युद्ध पर्यटकीय क्षेत्र बनाउनका लागि संरचना निर्माण तीब्र पारिएको छ। कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको लगानीमा पिली युद्ध पर्यटकीय क्षेत्र बनाउनका संरचना निर्माण तीब्र पारिएको हो। पिलीलाई युद्ध पर्य...

  • प्रेम गर्न जातले छेकेन, छोराको नागरिकता बनाउन दलित भयो!

    कालिकोट :  जिल्लाको नरहरिनाथ गाउँपालिका-२ कोटबाडाका बिर्ख विष्ट र आमसरा दर्जीबीचको प्रेम सम्बन्धबाट जन्मिएका १० वर्षका रत्न विष्टले अहिलेसम्म पनि जन्मदर्ताको प्रमाणपत्र पाएका छैनन्। गैरदलित र दलितबीच प्रेम सम्बन्धबाट जन्मिएका रत्न विष्टलाई बाबु बिर्ख विष्टले नस्वीकारेका...

  • पलाँताका अग्निपीडितले प्रतिपरिवार पाए ५ लाख

    कालिकोट : पलाँता गाउँपालिका-१ खाडाँका अग्निपीडितलाई प्रदेश सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ। गत पुष ९ गते आगलागीबाट नष्ट भएका ३२ घरपरिवारलाई जनही ५ लाख रुपैयाँ दरले १ करोड ६० लाख रुपैयाँ दिएको हो। कर्णाली प्रदेश सरकारका कानुन तथा आन्तरिक...

  • कम्प्युटर अप्रेटरकै भरमा गाउँपालिकाकाे कामकाज

    कालिकोट : जिल्लाको महावै गाउँपालिकामा कर्मचारीको अभावमा कामकाज ठप्प भएको छ। कर्मचारी समायोजनमा गाउँपालिका कर्मचारी अन्यन्त्र सरुवा भएका कारणले गाउँपालिकाको काम काज ठप्प भएको छ।  गाउँपालिका ३३ जना कर्मचारीको दरबन्दी भए पनि गाउँपालिकामा अहिले सहायक कम्प्...

  • शुक्रबार बेलुका ६ बजेपछि भाडामा दिइन्छ सरकारी गाडी

    कालिकोट : सडक संजालले नजोडिएको जिल्लाको नरहरिनाथ गाउँपालिकाले खरिद गरेको गाडी दुरुपयोग हुने गरेको छ। कर्णाली राजमार्गको हुल्मदेखि पार्किङ राखिने गरेको भे १ झ २८४ नम्बरको गाडी ड्राइभरले भाडामा चलाउने गरेका छन्।  सरकारी गाडीलाई उक्त सवारीसा...

  • कालीकोटमा खेलाडी बोकेको जिप पल्टिँदा २५ घाइते

    कालीकोट : जिल्ला सदरमुकाम मान्मबजारदेखि करिब पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका लु१च ६४६४ नम्बरको जिप दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। खेलाडी र दर्शक बोकेको जिप जिल्ला अस्पताल मोडमा पल्टिँदा २५ जना घाइते भएका हुन्। ...

  • कालीकोटका जनप्रतिनिधि कर्मचारी माग्न काठमाडौंमा

    कालीकोट : कर्मचारी समायोजनका कारणले जिल्लाका स्थानीय तहको काम कारबाही प्रभावित भएको छ। स्थानीय तहमा कर्मचारी नहुँदा काम कारबाही प्रभावित भएको हो। कालीकोटका नौ वटा स्थानीय तहका कर्मचारी समायोजनका क्रममा अन्यन्त्र सरुवा भएको र समायोजन रोजेर स्थानीय तहमा अन्य कर्मचारी...

  • कालिकोटका नौ स्थानीय तहमा ३० करोडभन्दा बढी बेरुजु

    कालिकोट : महालेखा परीक्षकको ५६ औैं प्रतिवेदनअनुसार जिल्लाका नौ स्थानीय तहमा आर्थिक वर्ष २०७४÷७५ मा ३० करोडभन्दा बढी बेरुजु देखाएको छ।महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेर बेरुजु देखाएको हो। कालिकोटका नौ स्थानीय तहमा तीस करोड पैतिस ...

  • खानेपानीको चरम अभाव झेल्दै कालीकोट सदरमुकामवासी

    कालीकोट : जिल्ला सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ। वितरणमा समस्या आएकाले दुई महिनादेखि खानेपानीको चरम अभाव सिर्जना भएको हो। खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर जोहो गर्नु परेको सामाना होटेलका सञ्चालक रत्नबहादुर शाहीले बताए। ‘सदरमुकाममा नै ...

  • सांसदकै हजुरआमा नागरिकताविहीन

    कालिकोट : राष्ट्रियसभाका सांसद जीवन बुढाकी १०६ वर्षीया हजुरआमा माया बुढा अहिलेसम्म पनि नागरिकताविहीन छन्। कालिकोटको नरहरिनाथ गाउँपालिका-३ कुमालगाउँमा रहेकी बुढाले अहिलेसम्म नेपाली नागरिकता पाएकी छैनन्। बुढाले नेपाली नागरिकता नपाउँदा सरकारी सेवासुविधाब...

  • पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सञ्चालनमा

    कालिकोट : वर्षाका कारण अवरुद्ध रहेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएपछि सोमबार बिहानैदेखि सञ्चालनमा आएको हो। पहिरोले राजमार्गको सडक भत्काएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प थियो।&nb...

  • कर्णाली राजमार्ग अवरुद्ध, रारा जाने पर्यटक अलपत्र

    कालिकोट : शुक्रबार साँझ परेको वर्षाका कारण कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरोले जादा कर्णाली राजमार्ग अबरुद्ध भएको छ। भारी वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध भएको हो। पहिरोले राजमार्गको सडक भत्काएपछि यातायात सेवा पूर्...

  • कालीकोटमा बेरोजगार तथ्यांक संकलन

    कालीकोट : कालीकोटका स्थानीय तहमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’अन्तर्गत बेरोजगारको तथ्यांक संकलन सुरु भएको छ। नौ वटा स्थानीय तहमध्ये एक गाउँपालिकाबाहेक सबैमा तथ्यांक संकलन सुरु भएको हो। नरहरिनाथ, महावै, शुभकालिका, पचालझरना र पलाता गाउँपालिकाका साथ...

  • अभिभावक गुमाएका बालबालिकाको विचल्ली

    कालिकोट : खाँडाचक्र नगरपालिका आठ सेरावाडाका २६ वर्षीय दीपक मल्लको मंसिर २७ गते सोही नगरपालिकको कल्यान खोलामा मोटरसाइकल दुर्घटना ज्यान गुमाएपछि परिवारको विचल्ली भएको छ। मल्लको भरमा रहेका उनका श्रीमति र २ छोरी र एक छोराको विचल्ली भएको हो। दैनिक ज्यालाद...

  • जिल्ला अस्पतालमा सिटामोलसमेत अभाव

    कालिकोट : जिल्लाको एक मात्र अप्पताल जिल्ला अस्पताल कालिकोटमा औषधिको अभाव भएको छ। जिल्ला अस्पतालले पटक पटक क्षेत्रीय औषधि स्टोर नेपालगंजलाई आग्रह गर्दा पनि औषधि आपूर्ति नगरेका कारणले जिल्ला अस्पतालमा औषधिको अभाव भएको हो। सामान्य रोग लागेका बिरामीले ...

  • दलित स्वास्थ्यकर्मीले दिएको भिटामिन र औषधी गैरदलितले खाँदैनन्

    कालिकोटः दलित महिला स्वास्थ्य स्वयमसेविकाको हातबाट गैर दलितहरूले भिटामिन औषधि पनि नखाने गरेका गुनासो दलित महिला स्वास्थ्य स्वयमसेविकाले गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले जिल्लामा कालिकोट जिल्लाका सराकोरवालासँग गरेको जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिक...

  • पत्रकार विश्वकर्मा तारिखमा रिहा

    कालिकोट : चैत ७ गते प्रहरीद्वारा पक्राउ परेको पत्रकार रेडियो नयाँ कर्णालीका पत्रकार कर्णबहादुर विश्वकर्मा रिहा भएका छन्। पक्राउको चौतर्फी विरोध भएपछि बिहीबार बिहान पत्रकार विश्वकर्मालाई प्रहरीले रिहा गरेको हो। नेपाल पत्रकार महासंघ र मानवाधिकार आयोगको टोली विश्वकर्माको...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]