०२ असार २०८१, आइतबार (Sunday, 16 June, 2024)

कालिकोट

  • अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

    कालिकोट : कर्णाली राजमार्गको शुभकालिका–१ को दैखोला र गगनेखोलामा पहिरो जाँदा अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ। बुधबार रातिदेखि भएको वर्षाका कारणले पहिरो जादाँ बिहान १० बजेबाट अवरुद्ध भएको थियो। बिहानदेखि अवरुद्ध भएको राजमार्ग दिउँसो ४:१५ बजे खुलेक...

  • कर्णाली राजमार्ग अवरुद्ध

    कालिकोट : कर्णाली राजमार्गको शुभकालिका–१ को दैखोला र गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध भएको छ। बुधबार रातिदेखिको भारी वर्षापछि बिहान १० बजेतिर आएको पहिरोले राजमार्ग अबरुद्ध भएको हो। अबरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ। यद्यपि अहिल...

  • पानीमा भिज्दै अनुगमनमा कृषिमन्त्री

    कालिकोट : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले पानीमा भिज्दै प्रदेश सरकारबाट निमार्णाधीन योजनाहरूको अनुगमन सुरु गरेकी छिन्। कालिकोट जिल्लामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट परेका योजनाहरूको अनुगमन सुरु गरेकी हुन्। मंगल...

  • एक वा दुई छोरी जन्माएमा एक लाख पुरस्कार

    कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७नीतितथा कार्यक्रम नीति तथा कार्यक्रममा लैंगिक समनताका लागि एक वा दुई छोरी पाएर परिवार नियोजन गर्ने दम्पति एक लाख रुपैयाँ पुरस्कार दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो। छोरी मात्र भए भ्रण ह...

  • अधिकांश स्थानीय तहले ल्याए समयसीमा भन्दापछि नीति तथा कार्यक्रम

    कालिकोट : जिल्लाका ९ वटा स्थानीय तहमध्ये स्थानीय तह संचालन निर्देशिका तथा कार्यविधि अनुसार सबै स्थानीय तहको नीति तथा कार्यक्रममा असार १० गते भित्र ल्याउनु पर्ने हो। तर यहाँका अधिकांश स्थानीय तहले असार १० गतेको मिति राख्दै समयसिमापछि स्थानीय तहको नीति त...

  • कालिकोटमा नसर्ने रोगका बिरामी बढे

    कालिकोट : जिल्लामा नसर्ने रोगका बिरामी बढेको छन्। खानपानका कारणले पछिल्ला समयमा जिल्लामा नसर्ने रोगका बिरामी बढ्दै गएका हुन्। जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका अनुसार अहिले विगतभन्दा नसर्ने रोगका बिरामी बढ्न थालेका छन्। यस आर्थिक वर्षमा ४६ हजार जनाको प्राथमिक उप...

  • २१ वर्षपछि विवाह गर्ने युवतीलाई ५ हजार पुरस्कार

    कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिकाले कृषि कार्यक्रमलाई लाक्षित गरी युवा कृषि उद्यमीलाई  मासिक दुई हजार भत्ता दिने निर्णय गरेको छ। गाउँपालिकाले २०७६/०७७ को नीति तथा कार्यक्रममा युवा उद्यमीलाई मासिक मासिक दुई हजार दिने निर्णय गरेको हो। युवालाई उद्यम तथा...

  • 'एकल पुरुष र किसानलाई भत्ता, महिलालाई सेनेटरी प्याड'

    कालिकोट : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रममा एकल पुरुष र किसानलाई भत्ता र महिलालाई सेनेटरी प्याडलगायतका नीति तथा कार्यक्रम ल्याएको छ। गाउँपालिकाको पाँचौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा एकल पुरुष र किसानलाई भत्ता ...

  • बाँदर हेर्नेलाई वार्षिक ६० हजार तलव दिने पालिकाकाे निर्णय

    कालिकोट : जिल्लाको महावै गाउँपालिका ७ राम्नीमा बाँदर हेरालुलाई बार्षिक तलव दिने निर्णय गरेको छ। स्थानीयले बादरका कारणले बालीनाली सखाप पार्न थालेको गुनासो गर्न थालेपछि वडापालिकाले बाँदर हेरालुलाई बार्षिक ६० हजार दिने घोषणा गरेको हो।  राम्नी गाउ...

  • अवैध बालगृहबाट उद्धार गरिएका बालबालिका परिवारको जिम्मामा

    कालिकोट : काठमाडौंमा अबैध बालगृह संचालन गरेर राखिएका कालिकोटका ८ जना बालबालिकालाई जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत अभिभावकको जिम्मा लगाइएको छ। केन्द्रीय बालकल्याण समिति र महानगरीय प्रहरी उद्दार गरेर अभिभावक जिम्मा लगाइएको हो।  उद्दार गरिएका बालका...

  • बैंकमार्फत सामाजिक सुरक्षाभत्ता

    कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले सामाजिक सुरक्षाको रकम अनिवार्य बैंकमार्फत भुक्तानी दिने भएको छ। सामाजिक सुरक्षाको रकम कसैले पाउने र कसैले नपाउने भएपछि अनिवार्य बैंकमार्फत भुक्तानी दिने भएको हो।  सामाजिक सुरक्षा पाउने नगरपालिकाका ३ हजार जनाको र...

  • श्रमरोजगार बैंकमार्फत गाउँमै रोजगारी

    कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत जाने स्थानीय गाउँमा नै रोजगारी पाउन थालेका छन्। नगरपालिकाले बेरोजगारलाई गाउँमा नै रोजगारी दिने उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत जान...

  • नेकपा कालिकोटमा एकताको उत्साहभन्दा असन्तुष्टि धेरै

    कालिकोटः नेपाल कम्युनिष्ट पार्टी कालिकोटको १३५ जिल्ला समितिको जिल्ला समिति सार्वजनिक भएको छ। यो एकताले उत्साहभन्दा असन्तुष्टि बढी देखाएको छ । दुई पार्टी एकतामा पूर्वएमालेका र पूर्वमाओवादीमध्ये माओवादीतर्फ धेरै असन्तुष्ट रहेका छन् ।  पूर्वमाओवादीमा परिवारवाद हावी ...

  • हावाहुरीले विद्यालयको छाना उडाउँदा पढाइ प्रभावित

    कालीकोट : पलाँता गाउँपालिका–२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयको छाना उडाउँदा विद्यार्थीहरु चौरमा पढ्न बाध्य भएका छन्। शनिबार बिहान आएको हावाहुरीले दुई कोठे भवनको छाना उडाएको थियो। हावाहुरीले छाना उडाएकाले विद्यार्थीहरु चौरमा पढ्न बाध्य रहेको स्थानीय धन...

  • चिउरीको रुखबाट लडेर मृत्यु

    कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिका–९ लालुकी बाचा सार्कीको बुधबार दिउँसो रुखबाट लडेर मृत्यु भएको छ। २२ वर्षीय सार्कीको चिउरी टिप्न गएको बेला रुखबाट लडेर मृत्यु भएको हो। सार्कीको चिउरीको रुखबाट लडेर मृत्यु भएको सार्कीका मामा चिन्तन सार्कीले बताए।  ...

  • मुख्यमन्त्रीलाई तर्साउन बम विस्फोट

    कालिकोट : जिल्लाको पलाँता गाउँपालिका–९ मा राष्ट्रपति रनिङ शिल्डको उद्घाटनमा पुगेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन विप्लव नेतृत्वको समूहका कार्यक्रताले बम विष्फोट गरेका छन्। कालिकोटमा गणतन्त्र दिवस, राष्ट्रपति रनिङ, महावै गाउँपालिका तिला आध...

  • दुर्गम गाउँ फागोटीमा बिजुली बल्यो

    कालिकोट : जिल्लाको पलाता गाउँपालिका-७ फागोटीमा ३५ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना सम्पन्न भएको छ। प्रदेश सरकार, स्थानीय निकाय र स्थानीय बासिन्दाको संयुक्त लगानीमा फागोटीमा बिजुली बलेको हो। फागोटीमा लघु जलविद्युत् बाल्नका लागि गाँउपालिकाबाट ४० लाख, वैकल्पिक ...

  • तस्वीरमा हेर्नुस् ५० वर्षअघिको कर्णाली

    कालीकोट : कर्णालीमा ५० वर्ष अघि कस्तो थियो होला? अहिले कर्णालीमा केही आधुनिकिरण खोजिरहेका बेला कर्णालीको विषयमा विगतबारे थोरै जानकारी छ। यहाँ कुनै विकास निर्माणका काम कुनै प्रभाव नपारेको ५० वर्षअघि कर्णालीको जनजीवनमा अहिले धेरै फरक आइसकेको छ। कर्णालीमा पहिलोप...

  • दैनिक हुने तीन घण्टा लोडसेडिङ अन्त्यका लागि पहल थालियो

    कालिकोट : कालिकोटको लोडसेडिङ अन्त्यका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पहल थालेको छ। शान्तिघाट जलविद्युत् आयोजना उत्पादित विद्युतबाट दैनिक ३ घण्टा लोडसेडिङ हुने समस्या अन्त्य गर्न पहल थालेको हो। ५०० किलोवाटको शान्तिघाट जलविद्युत् आयोजनाले जिल्लाको खाडाचक्र नगरपालिक...

  • अर्गानिक कृषि उत्पादनले बदलियो बरातु गाउँ

    कालिकोट : खाँडाचक्र नगरपालिका-११ बरातु गाउँलाई कृषिउपजका वस्तु उत्पादनमा अर्गानिक गाउँ बनाइएको छ। कृषिउपजका वस्तुहरूमा कृषकहरूले रसायन मलको प्रयोग निषेध गरेर अर्गानिक गाउँ बनाएका हुन्। स्थानीय बाली उत्पादनमा कृषक रसायनिक मलको प्रयोग विषादी प्रयोगबिना नै स्थानीय ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]