१२ असार २०८१, बुधबार (Wednesday, 26 June, 2024)

रूपन्देही

  • प्रदेश ५ : नाम र राजधानीको टुंगो नलगाई सकियो तेस्रो अधिवेशन

    बुटवल : प्रदेश ५ को प्रदेशसभाको तेस्रो अधिवेशन मध्यरातबाट समाप्त भएको छ। प्रदेशको नाम र राजधानीबारे कुनै टुंगो नलगाई गत मंसिर २६ गतेदेखि सुरु भएको तेस्रो अधिवेशन समाप्त भएको हो। सोमबार पत्रकारहरूसँगको अन्तरक्रियामा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरले तेस्रो ...

  • प्रदेश सांसदलाई भू माफियाको चिन्ता, जग्गा हडप्नेलाई कारवाही गर्न माग

    बुटवल : प्रदेश ५ को प्रदेशसभामा विशेष समयमा बोल्दै सांसदहरूले बिभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।  सांसद अम्मरबहादर डाँगीले दाङमा भू-माफिया र भूमि सुधार कार्यालयको मिलेमतोमा सर्वसाधारणकाे जग्गा हडपेर स्थानीयलाई घरबारविही...

  • टिपरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते

    बुटवल : बुटवलको जितगढीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। बुटवल उपहानगरपालिका-१२ तामनगर बस्ने १९ वर्षीया पुष्पा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर द...

  • ज्योतिषीकोमा होइन जनतामा जानुस् : प्रधानमन्त्री ओली

    बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको बोटोमा अगाडि बढेको देखेर सरकार विरोधीहरू भ्रम फैलाउन थालेको बताएका छन्। जितगढी विजय उत्सव दिवसको समारोहमा प्रधानमन्त्री ओलीले समृद्धि देख्न नचाहनेहरूले विभिन्न आवरणमा ज्योतिषीहरूलाई उक्साएर अनावश्यक भ्रम फैलाउन ल...

  • निःशुल्क औषधि बेच्छन् सरकारी अस्पताल

    काठमाडौं : जनताको सेवाका लागि सरकारले उपलब्ध गराएको निःशुल्क औषधि बेचेको छ। कुकुरले टोकेपछि लगाउनुपर्ने रेबिजविरुद्धको औषधि अस्पतालले सरकारसँग निःशुल्क लिएर बिरामीलाई बेचेको समाचार नयाँ पत्रिकाले छापेको छ। १५ वर्षमुनि उमेरका व्यक्तिलाई चार र १५ वर्षमाथिका...

  • आठौं राष्ट्रिय खेलकुदमा एपीएफलाई चार स्वर्ण

    बुटवल : बुटवलमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदअन्तर्गत लन टेनिस प्रतियोगितामा एपीएफ क्लबले चार स्वर्ण पदक जितेको छ। लन टेनिस कम्प्लेक्समा भएको खेलमा कुल पाँचवटा इभेन्टमध्ये सशस्त्र प्रहरीको  एपीएफले चार इभेन्टमा स्वर्ण पदक जितेको हो। महिला एकलमा सशस्...

  • पार्टी छाड्ने सर्तमा रिहा हुँदै विप्लवनिकट समूहका कार्यकर्ता

    बुटवल : पक्राउ परेका सरकारद्वारा प्रतिबन्धित विप्लव निकट समूहका कार्यकर्तालाई पार्टी छाड्ने सर्तमा प्रहरीले रिहा गरेको छ। प्रतिबन्धित उक्त समूहको कुनै पनि सांगठनिक क्रियाकलापमा नलाग्ने सर्त गर्दै रूपदेहीमा पक्राउ परेका २ जना कार्यकर्ता रिहा भएका हुन्। सैनामैना–२ बा...

  • लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट असम्भव : अर्थमन्त्री खतिवडा

    रुपन्देही : अर्थमन्त्री डा. युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताएका छन्। उनले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने प्रष्ट्याए।  मंगलबार लुम्बिनीमा पत्रकारहरुसँग कु...

  • टिपरले ठक्कर दिँदा प्राध्यापकको मृत्यु

    काठमाडौं : टिपरले ठक्कर दिँदा मा एक प्राध्यापकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखाना नजिक लु २ ख २२२५ नम्बरको टिपरले ठक्कर दिँदा लु २२ प ४९७९ नम्बरको मोटरसाइकलमा सवार डोलराज अर्यालको मृत्यु भएको हो। बुटवलबाट देवदहतर्फ जा...

  • 'रातो घर' भत्काएपछि विप्लव समूहको चेतावनी : नयाँ संरचना बनाए प्रतिरोध

    बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो पार्टी कार्यालय ‘रातो घर’ भत्काइएको प्रति गम्भीर खेद प्रकट गर्दै सो स्थानमा कुनै नयाँ संरचना नबनाउन चेतावनी दिएको छ। शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीले कुनै नयाँ संरचना बनाए भौतिक रू...

  • फिरोज खानको हत्यापछि अटो मजदुर त्रसित, सुरक्षाको माग गर्दै प्रदर्शन

    बुटवल : बुटवल–१ गढीटोलमा बुधबार राति भएको गोलीकाण्डमा भारतीय मजदुर फिरोज खानको हत्यापछि अटो मजदुर त्रसित बनेका छन्। खानलाई बुधबार अज्ञात समूहले गोलीहानी हत्या गरेपछि आफूहरूले असुरक्षित महसुस उनीहरूले बताएका छन्। मजदुरले बिहीबार इलाका प्रहरी कार्यालय बुट...

  • बुटवलमा गोली चल्यो, एक भारतीय नागरिकको मृत्यु

    रुपन्देही : बुटवलको मैनाबगरमा बुधबार साँझ अज्ञात समूहले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय नागरिक फिरोज खान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। गोली लागेर घाइते भएका खानलाई उपचारका लागि लुम्बिनी प्रदे...

  • रूपन्देहीबाट विप्लव निकट शिक्षक पक्राउ

    बुटवल : रुपन्देहीबाट नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्व समूह निकट शिक्षक संगठनका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरेको छ। कञ्चन गाउँपालिका हरैयास्थित घरमै बसिरहेको अवस्थामा दिउँसो सिभिल ड्रेसमा आएका प्रहरीले उनलाई पक्राउ गरेका हुन्। अखिल नेपाल शिक्षक संगठनका के...

  • अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमै भत्ता

    बुटवल : बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ।  बुटवलको वडा नम्बर १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ। वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान...

  • आगलागीबाट एक करोड रुपैयाँको क्षति

    बुटवल : बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित को मुख्य व्यापारिक केन्द्र शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करिब एक करोड रुपैयाँ क्षति भएको छ।  आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति भएकाले प्रारम्भिक अ...

  • प्रदेश ५ मा माघे संक्रान्तिमा दुई दिन बिदा

    रुपन्देही : प्रदेश ५ सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो। प्रदेशमा मगर र थारू जातिको बाहुल्यता रहेकाले माघे ...

  • 'निजामती प्रशासनमा संशय र असुरक्षाबोध छ'

    प्रदेश ५ मा सरकार गठन भएको आठ महिना पुगिसकेको छ। सुरुका केही महिना प्रदेश सरकारलाई संरचना व्यवस्थापन, कर्मचारी व्यवस्थापन र कार्यालयहरू व्यवस्थापनको चटारो थियो। असारमा बजेट ल्याएपछि प्रदेश सरकार कर्मचारी अभावमा अलमलमा छ। चाहिएअनुसार कर्मचारी नआएपछि प्रदेश सरकारले गर्न...

  • सात वर्षीया बालिकालाई सामूहिक बलात्कार

    बुटवल : रूपन्देहीको देवदहमा सात वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन्। बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवदह जीवन खत्री, दिनेश विक, राजु परियार र बोधे विक छन्। पक्रा...

  • प्रदेशकै नमुना फार्म बनाउने सपना

    बुटवल : शुद्धोधन गाउँपालिका– ३ रूपन्देहीका प्रकाश खनाल १० वर्ष मलेसिया बसे। मलेसियाबाट बिदामा घर आउँदा उनलाई गाउँलेले नै चिन्दैनथे। मलेसिया फर्किएपछि घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना बलियो बन्दै गयो।  अन्ततः उनी स्वदेश फर्किए। स्वदेश फर्किए पनि दु...

  • ३७ किलाे चरेशसहित तीन पक्राउ, वडासदस्य पनि संलग्न

    बुटवल : रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]