नवनिर्वाचित प्रदेशसभा सदस्य वलीद्वारा सपथ ग्रहण
बुटवल : नवनिर्वाचित प्रदेश ५ सांसद विमला वली खत्रीले बुधबार सपथ ग्रहण गरेकी छन्। दाङ क्षेत्र नम्बर ३ (ख) बाट निवार्चित प्रदेशसभा सदस्य वलीलाई प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सपथ ग्रहण गराएका हुन्। मंसिर १४ गते भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट...