रामचन्द्र न्यौपाने

  • यार्सागुम्बा टिप्ने तयारीमा महिनाभर पुग्ने सामानको जोहो गर्दै डोल्पाली

    डोल्पा : जिल्लामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको मौसम सुरु भएको छ। यार्सागुम्बा संकलन गर्ने मिति नजिकिँदै गर्दा डोल्पालीलाई बन्दोबस्तीका सामान जुटाउन भ्यानभ्याइ छ। घरको अन्य काम छोडेर पाटनमै लैजाने खाद्यान्न, लत्ताकपडा देखि सामान्य बिरामी पर्दा आवश्यक पर्ने औषधिको ...

  • जाजरकोट-डोल्पा सडक : यात्रुलाई सास्ती नै सास्ती

    डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–१ का राजेन्द्र रोकायले डोल्पामा गाडी पुगेको करिब सात महिनापछि नेपालगञ्जसम्मका पहिलो यात्रा तय गरे। नजिकैको बगर बजारमा दैनिक गाडी गुडेका देखिरहेका उनलाई लागेको थियो अब नेपालगञ्ज, सुर्खेत जान समस्या हुने छैन। घरबाट गाडी चढेको...

  • विद्युतको भरपर्दो व्यवस्था नहुँदा उपचारमा समस्या

    डोल्पा : डोल्पा सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालमा विद्युतको भरपर्दो व्यवस्था नहुँदा उपचारमा समस्या हुने गरेको छ। अस्पतालमा भरपर्दो विद्युतको सुविधा नहुँदा सामान्य एक्सरे, भिडियो एक्सरे लगायतका काम गर्न पनि समस्या हुने गरेको अस्पतालका डाक्टर हिमविक्रम शाहीले ब...

  • आफैँ भत्किन थाल्यो कारागार, ६ वर्षमा पनि बनेन नयाँ भवन

    डोल्पा : पुरानो कारगार भवन जीर्ण छ। कैदीबन्दी बस्ने भवनको गारो ठाउँठाउँमा चिरा परेकाछन्। भवनको गारो र पर्खाल आफै भत्किन थालेको छ। कैदीबन्दीलाई दैनिक जसो जीर्ण भवन भत्केर ज्यान जाने हो कि भन्ने पिरलो छ। तर आडैमा चिटिक्क परेको नयाँ कारगार भवन छ। ठूलो क्षे...

  • विरुवा खरिदमा नगरको करोडौँ लगानी

    डोल्पा : यहाँको त्रिपुरासुन्दरी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथामिकतामा राखेर प्रत्येक वर्ष लाखौँ बजेट बिनियोजन गर्दै आएको छ। नगरलाई कृषिमा आत्मनिर्भर बनाई आर्थिक हिसाबमा समृद्ध बनाउनका लागि यस वर्ष पनि स्याउका विरुवा खरिदमा २५ लाख बराबरको रकम खर्...

  • डोल्पाली चेली, डोल्पाकै सेवामा

    डोल्पा : धेरै मानिसले आफ्नो प्रगतिसँगै मानवीय धर्मसमेत भुल्छन्। कतिपयले आफू जन्मेको गाउँठाउँलाई चटक्कै माया मार्छन्। अझ दुर्गम ठाउँमा त जानसमेत नपरोस् भन्छन्।  तर समाजमा यस्ता पात्र मात्र कहाँ छन् र! त्यस्तै अपवाद पात्र हुन् डा. मेलिना हमाल। उनी डोल्पा...

  • डोल्पाका दर्जनौँ गाउँ दैनिक १७ घण्टासम्म सञ्चारविहीन

    डोल्पा : ठुलीभेरी नगरपालिका ७ जुफालमा राखिएको मोबाइल टावर भरपर्दो नभएपछि डोल्पाली जनता समस्यामा पर्न थालेकाछन्। दैनिक १७ घण्टासम्म लोड सेडिङ हुन थालेपछि सञ्चारविहीन भएको त्रिपुराकोटबासीकाे गुनासाे छ। घाम लागे आउने र बादल लागे जाने टावर भएपछि दै...

  • डोल्पामा लगातार हिमपात, विमानस्थल, विद्युत् र सञ्चार सेवा ठप्प

    डोल्पा : डोल्पामा पुनः भारी हिमपात भएको छ। गत मंलबार राती देखि शुरु भएको हिमपात लगातार बिहिबार बिहानसम्म करिब ३० घण्टा परेपछि रोकिएको हो। लामोसमयसम्म हिँउ परेपछि जिल्लाका दुनै,जुफाल, त्रिपुराकोट,सुँ,पहाडा,माझफाल लगायतका बस्तीमा तीन देखि चार फिटसम्म हिँउ जमेको छ...

  • लगातारको हिमपातले अस्तव्‍यस्त बन्यो कर्णाली

    डोल्पा : कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगु लगायतका जिल्लामा पुन: हिमपात सुरु भएको छ। डोल्पा सदरमुकाम दुनै, हुम्लाको सिमीकोट, जुम्लाको खलंगा, मुगुको गमगडी बजारहरू हिउँले सेताम्य भएका छन्। आसपासका डाँडापाखा तथा जंगलहरू पनि हिउँले ढाकिएका छन्। ...

  • तिब्बतको बाटो हुँदै डोल्पामा खाद्यान्न

    डोल्पा : डोल्पाको उत्तरी क्षेत्र अर्थात् उपल्लो डोल्पा जिल्लाकै भौगोलिक रूपमा विकट क्षेत्रको रूपमा चिनिन्छ। सदरमुकाम दुनैबाट चारदेखि सात दिनसम्म लाग्ने उपल्लो डोल्पामा विभिन्न बस्तीहरूमा प्रत्येक वर्ष खाद्यान्नको चरम सङ्कट पर्ने गर्छ। उपल्लो डोल्पाका नागरिकहरू खाद्य संस्थानले उपल...

  • किताबका ‘भोका’ कर्णालीका विद्यार्थी

    डोल्पा : कर्णालीमा यसवर्ष पनि समयमै पाठ्यपुस्तक नपुग्ने पक्का भएको छ। फागुनदेखि नयाँ शैक्षिक शत्र सुरु हुने हुम्ला, जुम्ला र डोल्पामा यसवर्ष पनि समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक नपुग्ने पक्का भएको हो। यतिबेलासम्म एजेन्टहरूलाई पाठ्यपुस्तक वितरण गरिसक्नुपर्ने भए पनि निजी ...

  • कर्णालीवासी भन्छन्- जहाजमा सिधै राजधानी उड्न पाइयोस्

    डोल्पा : हवाई यातायात नै कर्णालीवासीको भरपर्दो साधन हो। कर्णाली प्रदेश अन्तर्गत पर्ने जुम्ला,हुम्ला,मुगु र डोल्पामा सडक यातायातको राम्रो पहुँच छैन्।अझ डोल्पाली,मुगाली र हुम्ली जनताकोलागि हवाई जहाजनै यातायातको निर्विकल्प साधनको रुपमा रहँदै आएको छ। एक जिल्लाबाट अर्को जि...

  • डोल्पामा हिउँले सकस : सञ्चार र हवाई सेवा अवरुद्ध

    डोल्पा  : हिमाली जिल्ला डोल्पामा यस वर्ष तेस्रो पटकसम्म वर्षासँगै हिमपात भयो। पटक–पटक वर्षासँगै भएको हिमपातपछि खेतबारीमा लगाइएको अन्नबालीलाई फाइदा पुग्ने भन्दै डोल्पाली जनता उत्साहित छन्। तर भारी हिमपातकै कारण सञ्चार र हवाई यातायात सेवा अवरुद्ध भएपछि स्थानीय...

  • हिमपात नै आम्दानीको आधार

    डोल्पा : हिमाली जिल्ला डोल्पामा मंगलबार दोस्रोपटक बाक्लो हिमपात भयो। मंगलबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी  छ। यस पटकको हिमपातले डोल्पालीले आफ्नो आर्थिकोपार्जनमा सहयोग पुग्ने बताएका छन्। पुसको अन्तिम र माघको पहिलो हप्तामा परेको हिमपातलाई डोल्पालीले शुभ वर्...

  • स्टोरको ताला फोडेर स्वास्थ्यका कर्मचारीले चोरे औषधी

    डोल्पा : जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका लागि पठाइएको सरकारी औषधी त्यहाँ कार्यारत कर्मचारीले नै चोरेर बेच्ने गरेको खुलासा भएको छ। उक्त कार्यालयमा कार्यरत दुई कर्मचारी औषधी राख्ने स्टोरको कोठा फोडेर चोर्दै गरेको अवस्थामा रंगेहात पक्राउसमेत परेका छन्। राति औषधी चोरेर क...

  • चिसिँदै कर्णाली

    दुनै (डोल्पा) : हिँउदे मौसम सुरु भएसँगै कर्णाली प्रदेशका डोल्पा हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लाहरूमा चिसो बढेको छ। एक सातादेखिको मौसम बदलीपछि हुम्ला र जुम्लामा हिमपात भएको छ। गत बिहीबार राती डोल्पा र मुगुका उच्च हिमाली भेगहरूमा वर्षातसँगै हिमपात भएको थियो।...

  • जाडो बढेसँगै चिसिँदै कर्णाली

    दुनै(डोल्पा) : हिँउदे मौसम सुरुभएसँगै कर्णाली प्रदेशका डोल्पा हुम्ला,जुम्ला,मुगु, लगाएतका जिल्लाहरुमा चिसो बढेको छ। एकसाता देखिको बदलीपछि हुम्ला र जुम्लामा हिमपात भयो। बिहिबार राती डोल्पा र मुगुका उच्च हिमाली भेगहरुमा बर्षतसँगै हिमपात भएको छ। मंसिर महिना लागेपछि आ...

  • आफूहरू विभेदमा परेको डोल्पाका राहत शिक्षकको गुनासो

    दुनै(डोल्पा) : दुर्गम जिल्ला डोल्पामा कार्यरत राहत शिक्षकहरुले आफूहरू विभेदमा परेको बताएका छन्। राज्यले एउटै विद्यालयमा कार्यरत राहत शिक्षक र अन्य शिक्षकहरुबीच भेदभाव गरेको बताएका हुन्। त्रिपुरा सुन्दरी नगरपालिका १ बगरमा आयोजित जिल्लास्तरीय भेलामा गुनासो गर्दै एउटै जिल्ला...

  • पर्यटकको रोजाइमा ऐतिहासिक 'राजारानी क्षेत्र'

    दुनै(डोल्पा) : डोल्पाभित्र पर्ने प्रमुख ऐतिहासिक सम्पदामध्ये एक हो राजारानी क्षेत्र। राजारानी क्षेत्र आकर्षक पर्यटकीय गन्तव्‍य बन्न थालेको छ। गाउँको तलतीर बिचमै छ राजारानी डाँडा। डाँडामा वृक्षारोपण गरिएको हराभरा सल्लाको जंगलले त्यस क्षेत्रको सुन्दरतालाई थप मनमोहक बनाइदि...

  • कर्णाली प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य डोल्पा

    डोल्पा : देशकै र साविकको महाकाली अंचलभन्दा ठूलो जिल्लाको रुपमा परिचित डोल्पा कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ। जिल्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएसँगै आकर्षक गन्तव्य बन्न थालेको हो।  असोज यता मात्र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]