भर्खरै

म्याग्दी : आठ वर्षअघि निर्माण शरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ। भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो...

काठमाडौं : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद विघटन गर्ने घोषणा गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन्। दक्षिणपन्थी पार्टीहरूले युरो...

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री पाण्डेले आज अपरान्ह ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंव...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले मोदीलाई तेस्रो कार्यकालका लागि बधाइ दिँदै नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे। ...

काठमाडौं :  क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका छन्।  अमेरिकाले भिसा नदिएपछि जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ क्यानले...

पर्सा : वीरगञ्ज महानगरपालिकाले गर्मी बढेसँगै बिहान साढे १० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ।   आइतबार बसेको महानगरको बैठकले तराई-मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागक...

काठमाडौं : कोशी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली छ बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।  दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि...

नयाँ दिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटघाट गर्दैछन्।  बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्ने जनाइएको छ। उनले भ्रमणका अवसरमा भारतीय समकक्षी मोदीसँग भे...

कमलामाई : सिन्धुलीको फिक्कल गाउँपालिका-५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ।  आइतबार प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकलमा नियमित गस्तीमा खटिएका कमला नगरपाल...

काठमाडौं :  आईसीसी टी-२० विश्वकपमा  भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि माथि ६ रनको रोमाञ्चक जित निकालेको छ। लगातार दोस्रो पराजयसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना न्यून भएको छ।  पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरे...

सुर्खेत : रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।  मुसिकोट नगरपालिका-१ खलंगा बाँफिकोट गाउँपालिकाको-४ छिनखेत जाँदै गरेको वर्ल्ड लिंक कम्युनिकेसनको डबल क्याप बोले...

काठमाडौं : संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक सोमबार बस्दैछ।  सार्वजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे बस्ने कार्यसूची छ। बैठकमा हालसम्मको बेरुजु, फर्छ्योटको अवस्था, समस्या र समाधान लगायतका विषयमा अर्थ मन्त्रालय र कुमारी चोक तथा केन्द्रीय ...

काठमाडौं : प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय राष्ट्रपति द्रैपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी भएका छन्। राष्ट्रपति भवनको प्राङ्गणमा आइतबार राति आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोप...

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन्। समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउन पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाई थियो। एमालेले हा...

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५ लाख १४ हजार बराबरको नक्कली नोटसहित २ जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्...

काठमाडौँ : नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेको छ। आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा मागेको हो। क्यान अध्यक्ष चन्द अन्तरराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई...

काठमाडौँ : नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित ४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्...

काठमाडौँ : वर्षा बाधक बन्दा टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज भारत र पाकिस्तानको खेल ढिला गरि शुरु भएको छ। नेपाली समयअनुसार राति सवा ८ बजे खेल हुने तय भए पनि पानी परेपछि मैदान हिलो भएर खेल शुरु हुन निर्धारित समयभन्दा ढिला हुन पुगेको हो।  वर्...

काठमाडौँ : स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैँ रहेका प्रहरीको केन्द्रीय अनुसन्धा...

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ५९ अंकले ओरालो लागेर २ हजार ७३ दशमलव १९ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २...