| (Tuesday, 28 March, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने ९ जना युवतीलाई भारतको राजधानी नयाँ दिल्लीका विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा...
भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन्। चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका लागि यहाँ आएका अर्यालले सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारमा रास्वपाको सहभ...
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत १४ गते मंगलबार बिहान ९ बजेका लागि बोलाइएको उक्त बैठक चैत १६ गते बिहीबार बिहान ११ बजेसम्मका लागि सरेको जानक...
काठमाडौं : नेपाल मुद्रा संकलक संघको आयोजनामा तीनदिने अन्तरराष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा शुरु भएको छ। राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो। अन्तरराष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो। प्र...
म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ। पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर १/१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्...
महेन्द्रनगर : कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा २ वटा डमरुसहित बाघ देखिन थालेपछि मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन्। एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका&ndash...
काठमाडौं : अन्तिम समयमा अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलिम्पिक २०२४ को एशियाली छनोटमा भियतनामसँग मात्र खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरेर नेपालले भियतनामसँग २ खेल खेल्...
कावासोती : नेपाली सेनाको बम डिस्पोजल टोलीले पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा भेटिएका ९ वटा बेवारिसे बम सोमबार निष्क्रिय बनाएको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती...
विराटनगर : सुनसरी सोनापुरकी २२ वर्षीया आइशा खातुनका लागि परिवारको दर्बिलो साथ नहुँदो हो त एयर होस्टेस बनेर उड्ने सपना पूरा गर्न लगभग असम्भवजस्तै हुन्थ्यो होला। मुस्लिम समुदायमा महिलाहरुका लागि धार्मिक, सांस्कृति बन्धनका पर्खाल भत्क...
जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चल र मधेशमा आज (सोमबार) चैते छठ मनाइँदै छ। ४ दिन नियम निष्ठापूर्वक मनाइने चैते छठको मूल विधिअनुसार आज सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ। भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनाना...
काठमाडौं : नेपाल नेत्रज्योति संघले एक वर्षमा ३० लाख ७ हजार २९१ मानिसको आँखाको परीक्षण र उपचार गरेको छ। सन् २०२२ मा संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरूका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३० लाख ७ हजार २९१ जनाको आँखाको परीक्...
जनकपुरधाम : मधेशकेन्द्रित साना ४ दलले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका छन्। मधेशकेन्द्रित साना दलहरू तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सदभावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सदभावना पार्टीले सोमबार लोकतान्त्रिक मधेशी मोर्चा ग...
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट उपनिर्वाचन लड्ने तयारीमा छन्। मंसिर ४ गतेको निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका यादव यसपटक बारा–२ मा केन्द्रित भएका छन्। उनले पार्...
काठमाडौं : सोमबार देशभर ६९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा गरिएको १ हजार २६६ जनाको नमूना परीक्षणमा ६९ जनामा कोरोाना संकमण पुष्टि भएको छ। योसँगै&nbs...
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ। निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो। क्यानका महानिर्देशक प्रदीप अधिकारील...
काठमाडौं : मधेशदेखि न्याय खोज्दै काठमाडौं आएका बर्दिबासका मिटरव्याजपीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिएपछि उनीहरु खुलामञ्चको गेटअगाडि सडकमा नै नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका छन्। खुल्लामञ्चभित्र छिर्न खोजेका प्रदर्शन...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल गरेर सरकारबाट हटाइएको टिप्पणी गरेका छन्। सोमबार मिसन ग्रास रुटअन्तर्गत गुल्मीमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले राम्रो काम गरे पनि जालझेल गरेर सरकारबाट हटाइएको टिप्पणी गरेका हुन्। ...
काठमाडौं : हरेक वर्ष नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्थ्यो। शैक्षिक सत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो सदनदेखि सडकसम्म दोहोरिने हरेक वर्षको नियतिजस्तै थियो।&...
काठमाडौं : जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। रामेछापका कल्याण बुढाथोकीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइ सोमबार लगेको रिट सर्वोच्चका रजिष्ट्रार नारायणप्रस...
काठमाडौं : ललितपुर वुमन्स च्याम्पियनसिप टी–२० प्रतियोगितामा कोशी प्रदेशले दोस्रो जित निकालेको छ। सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको फराकिलो अन्तरले हराउँदै कोशीले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। जितका लागि&nbs...