भर्खरै

बागलुङ : बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो। सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो। त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन।  त्यसयता गलकोट नगरपालिकाका...

काठमाडौं : यतिबेला  वैशाख १५ गते हुने उप निर्वाचनका लागि देश गर्माएको छ। त्यसमाथि  इलाम-२ को उपनिर्वाचन थप चर्चा पाएको छ। इलाम-२ मा हुने उपनिर्वाचनमा पोखराका राज बस्याल स्वतन्त्र उम्मेदवारका रूपमा लड्ने भएका छन्। जुंगासहितको अनुहार चुनाव चिह्न लिएर...

काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ। सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने ...

पर्वत : सामान्यतः आफूमा रहेको कमजोरी कसैले पनि बाहिर देखाउँदैन। आफ्ना कमजोरीको ढाकछोप गरेरै भए पनि आफूलाई अब्बल देखाउने प्रयास सबैको हुन्छ। तर शिक्षा क्षेत्रमा जिल्लाको जलजला गाउँपालिकाले भने यसमा फरक मान्यता राख्दै आएको छ। जनप्रतिनिधिहरूको मानसिकतामा &lsqu...

इलाम : इलामका चिया उद्योगीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चियाको समस्या बारेमा ध्यानाकर्षण गराएका छन्। पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहित प्रधानमन्त्री दाहाललाई भेटेर पटक पटक भारतीय बजारमा  नेपालको चियाले भोग्दै आएको समस्याको बारेमा अवगत गरा...

पर्वत : गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका खगराज अधिकारीले पदभार ग्रहण गरेपछि गरेको पहिलो निर्णय कार्यान्वयनको बाटोमा छ। प्रदेशका ११ जिल्लामा रहेको अस्पतालहरूको सेवालाई विस्तार गरी नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचका लागि ओपिडी सेवा विस्तार गर्ने निर्...

काठमाडौं : विज्ञहरूले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्। नेपालमा लूको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्न सुझाव दिएका हुन्। हिट वेभलाई ख्याल ख्याल नठानौँ य...

धादिङ : रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी भएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो।  केमिकलह...

काठमाडौं : मलेसियामा दुई सैनिक हेलिकप्टर  एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।  ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका  सञ्चारमाध्यमले जनाएका छन्।  रोयल मलेसियन नेभी परेडका क्रममा एउटा ह...

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले आफूले केही वर्षअघि दिएको अभिव्यक्ति खोतलिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। कतारी राजाको आगमनमा मंगलबार नेपाल सरकारले दिएको बिदाको सन्दर्भमा पुरानो ‘स्टाटस’ सार्वजनिक गर्दै चौतर्फी आलोचना भएप...

काठमाडौं : नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक बोलाएको छ।  महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न  बैठक आह्वान गरिएको पार्टीका  प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा प्रदेश, क्षेत्र र...

डुंगाको माध्यमबाट इङ्लिस च्यानल पार गरेर आउने शरणार्थीलाई रुवाण्डा पठाउने महत्त्वाकांक्षी विधेयक बेलायतको संसदबाट पारित भएको छ ।  प्रधानमन्त्री ऋषि सुनकको लामो समयको प्रयास र विपक्षी दलको लामो अवरोधपछि विधेयक बेलायतको हाउस अफ लर्डसबाट बाट पारित भएको हो ...

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारसँगै जोडिएको विशाल वन क्षेत्रमा भएको आगलागीले खानेपानी योजनामा क्षति भएपछि कुश्मा बजारमा पानीको आपूर्ति वन्द भएको छ।  जिल्लाको कुश्मा नगरपालिका-३ दुर्लुङ र वडा नं.-८ चुवाको सिमानाबाट गत आइतबारदेखिको&nbs...

काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालिका–६ मा यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अव...

काठमाडौं  : सभामुख देवराज घिमिरले देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन्।  लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी उनले राजनीतिक व्यवस्थामा परिवर्तन जनजीवनमा सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ...

काठमाडौं : चैत्र शुक्ल पूर्णिमा (ल्हुति पुन्हि) का अवसरमा बालाजु २२ धारामा बाइसधारा मेला लागेको छ। बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ। बालाजु २२ धारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्र...

हेटौंडा : पछिल्लो समय सवारीसाधन मध्य मोटरसाइकल हराउने क्रम बढेको छ।  विशेषगरी हेटौंडाकै मुख्य–मुख्य चोकमा समेत मोटरसाइकल हराउन थालेको हो। चोक –चोकमा सीसी क्यामेरा राखे पनि यस्ता खालका चोरीको घटनामा भने कमी आउन सकेक...

काठमाडौं : चितवनमा  मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको मृत्यु भएको हो। सोमबार साँझ भरतपुर महानगरपालिका-३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै ग...

कञ्चनपुर : महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। १० वर्षअघि १३ वटा रहेकोमा अहिले बढेरर ४४ पुगेको छ।  निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन ग...