भर्खरै

काठमाडौं : साताको पहिलो कारोबार दिन आज सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले घटेको छ।  शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो। आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ...

विराटनगर : कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजानी गरेका छन्। आइतबार महेन्द्रमोरङ क्याम्पसको गेट अगाडि विद्यार्थीको केही समूहले गाडी  आगजानी गरेका हुन्। गाडी रोकेर केही एक समूहले गाडीमा ढुंगामुडा गरेर  र केही समयपछि गाडीमा आगजानी ...

काठमाडौं  ः प्रतिनिधि सभाको आज र भोलिका लागि स्थगित भएको छ।  सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो। विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट प...

काठमाडौं : चीनलाई विश्वले चिनाएको-चिनेको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्विक धरोहर हो चीनको द ग्रेटवाल। चन्द्रमाबाट पनि देख्न सकिने र देखिने बताइएको ग्रेटवाल चीनको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हिस्सा हो। यो ग्रेटवाल घुम्न आउने पर्यटकका ला...

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ।    गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा भएको खेलमा १७४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको युगान्डाले ३...

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल विभाजनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।  गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो। मुद्दा अब यही इजलासल...

काठमाडौं : आईसीसी टी–२० विश्वकप अन्तर्गत जारी खेलमा वेस्ट इन्डिजले युगान्डालाई १ सय ७४ रनको लक्ष्य दिएको छ।  गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो।  वेस्ट ...

काठमाडौं : कोशी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो। एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अ...

काठमाडौं : जारी टी–२० विश्वकप अन्तर्गत आज  भारत र पाकिस्तान भिड्दैछन्।   समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो।  न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ। य...

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा आजदेखि ६ दिन लगातार बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल हुने भएको छ ।  जेठ ३२ गतेसम्म ६ दिन लगातार बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत शीर्षकमा छलफल सक्ने कार्यतालिका रहेको छ।    आज  प्रमुख प्रतिप...

काठमाडौं : इजरायलले हमासको नियन्त्रणमा रहेका चार जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ।  संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई कालो सूचिमा राखिरहेकै बीच इजरायलले सुरक्षा क...

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ।  आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आज बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागे...

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले  नेदरल्याण्ड्समाथि कठिन जित निकालेको छ।  दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो। १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८दशलमव ...

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ।  आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा  प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम ग...

काठमाडौं : अष्ट्रेलियाले आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ। प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो। बार्बाडोसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ ...

तुलसीपुर : राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो।  शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा ...

चितवन : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन्। स्व भुवानीप्रसाद पौडेलको सातौँ स्मृति दिवसका अवसरमा चितवनको माडीमा आज आयोजित फुटबल प्रतियोगिताको समापन समारोहमा उनले रूपान्तरण र...

विराटनगर : राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा बृहत प्रदर्शन गरेको छ। कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो र नेता बुद्धछिरिङ मोक्तानको सहभागितामा शनिवार कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन ...

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ। आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको ...

लमजुङ : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस मात्रै सबैको साझा पार्टी भएको बताएका छन्।  आज लमजुङका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा परियारले कांग्रेस विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै कार्यकर्तालाई जनताको भावना बुझेर काम गर्न निर्देशन...