भर्खरै

काठमाडौं :  सर्वोच्च अदालतमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने भएको छ। प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले मंगलबार अनलाइन मुद्दा दर्ता प्रणाली तथा पेसीको सूचना स्वचालित रुपमा पठाउने प्रणालीको शुभारम्भ गरेका हुन्। सर्वोच्चमा दर्ता हुने मुद्दाहरू हाल...

काठमाडौँ : विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा ग...

काठमाडौं : सरकारले प्रमुख सहर तथा औद्योगिक प्रतिष्ठानहरूमा प्रदूषण मापन गर्ने व्यवस्थालाई प्रभावकारी बनाउने भएको छ। औद्योगिक उत्पादनमा प्रदूषण नियन्त्रण  प्रमाणपत्रको व्यवस्थासमेत लागू गर्ने सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ।  वातावरणीय मापदण्ड...

काठमाडौँ : सरकारले आर्थिक वर्ष ०८१/८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने भएको छ। मंगलवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि लगानी वर्ष घोषणा गरी सरकारी, निजी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने बताएका हुन्। मंगलवार सङ्घीय सं...

काठमाडौं : सरकारले देशलाई आगामी पाँच वर्षभित्रमा देशलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै राष्ट्रपतिले सरकारको यो लक्ष्य सुनाएका हुन्।  फलफूलको नर्सरी तथा बेर्ना रोपनलाई व्यापक विस्तार गरी पाँच ...

काठमाडौँ : सरकारले सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गर्ने भएको छ। मंगलवार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी संस्थाको सघन सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत...

काठमाडौं : सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा क...

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले औषधि र खोपलगायतका स्वास्थ्य सामग्रीहरूको आपूर्ति सहज बनाई स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने बताएका छन्। मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। उनले न...

झापा : बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले ३ महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्। गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल १७० मजदुर स्थायीरुपमा कार्यरत छन्। बिर्तामोड–६ र अर्ज...

काठमाडौं : सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ। मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै  सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजस्...

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षमा रुग्ण उद्योगहरूलाई सञ्चालनमा ल्याउने भएको छ। रुग्ण अवस्थामा रहेका ती उद्योगहरूलाई ‘सार्वजनिक–निजी साझेदारी’ विधि वा अन्य विधिबाट सञ्चालनमा ल्याउने घोषणा सरकारले नीति तथा कार्यक्रममार्फत ...

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्। मंगलवार अपरान्ह संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उ...

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधि सभामा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। तीन बजेबाट सुरू भएको कार्यक्रममा पौडेल समयमा नै पुगेका थिए।  उनी शीतल निवासबाट बानेश्वरसम्म पुग्दाको दृश्य कस्तो रह्यो? हेर्नुस् ...

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले आजदेखि लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशुल्क (कमिशन) घटाएको छ। अर्थ मन्त्रालयको स्वीकृतिपछि कमिशन घटाइएको बोर्डले जनाएको छ। “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम ...

इजरायली सेनाले गाजापट्टीमा उत्तरदेखि दक्षिणसम्म आफ्नो आक्रमणलाई तीव्र पारेको जनाएको छ। रफाह शहरका १२० क्षेत्रहरूमा, गाजा शहरको जबलिया र जेटोनका छिमेकीहरूलाई निशाना बनाएको बताइएको छ।   सेनाले रफाहमा उग्रवादी पूर्वाधारहरू विरुद्ध अभियान सञ्चालन गरिरहेको ...

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३५ हजार ९१ जना पुगेको छ । गत अक्टोबरमा प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरू भएदेखि गत २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीको हत्या गरेको र अन्य ८२ जना घाइते भएकाले कुल मृत्यु हुनेको ...

काठमाडौँ : इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ। मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो। इतिहासकार नेपालका भाइ एक...

काठमाडौँ : सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गराउनुपर्ने माग गर्दै आज नेपाल महिला सङ्घले रत्नपार्कमा विरोध सभा गरेको छ। सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्नेलाई छानबिनको दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई...

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुन बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताएका छन्।  गभर्नर अधिकारीले बैंकहरू नबचे सर्वसाधारणको निक्षेप बच्न नसक्ने भन्दै अर्थतन्त्र स्थिर र चलायमान हुन बैंकिङ प्रणाली...